स्थानीय तहका कर्मचारीहरुको आन्दोलनको पाँचौ दिन माग पूरा नभए पेनडाउन सम्मको तयारी (हेर्नुहोस् तस्वीरहरु)

स्थानीय तहका कर्मचारीहरुको आन्दोलन आज पाँचौ दिन पनि जारी रहेको छ । विभिन्न माग राख्दै स्थानीय तहका कर्मचारीहरु सडक आन्दोलनमा उत्रिएका हुन । स्थानीय तहका कर्मचारीहरुले एकीकृत निजामती सेवा ऎन जारी गरि तिनै तहका कर्मचारीहरु समान व्यवहार र समान अवसर प्रदान गर्न माग गरेका छन । आन्दोलनका चरणहरुमा माग पूरा नभए पेन डाउन गर्ने सम्मको तयारी स्थानीय तहका कर्मचारीहरुको छ ।

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation