आन्दोलनको चोथौ दिन झरिमा भिज्दै सडकमा उत्रिए कर्मचारी देशभरबाट हजारौको सहभागिता (फोटो फिचर)

स्थानीय तहका कर्मचारीहरुको आन्दोलनको चौथो दिन बुधबार बृहत प्रर्दशन भएको छ । देशभर बाट काठमाडौँ केन्द्रित भएका स्थानीय तहका कर्मचारीहरुले झरिको प्रवाह नगर्दै प्रर्दशनमा उत्रिएका हुन । विभिन्न माग राखेर सडक आन्दोलनमा उत्रिएका कर्मचारीहरुले आज चौथो दिन पनि आन्दोलनलाई निरन्तरता दिएका छन । पानीमा रुझ्दै आफ्नो अधिकार प्राप्तीका लागि स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन । बुधबार र विहिबार निर्णायक आन्दोलन गर्ने भन्दै देशभरका स्थानीय तहका कर्मचारीहरु काठमाडौँ केन्द्रित भएका हुन । एकिकृत निजामती सेवा ऐन जारी लगाएतका विभिन्न माग राख्दै देशैभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलनमा उत्रिएका हुन ।
हेर्नुहोस तस्वीरहरु

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation