कर्मचारी आन्दोलनको तेस्रो दिन मौसमले साथ दियो सरकारले के गर्ला (तस्वीर सहित)

स्थानीय तहका कर्मचारीहरुको आन्दोलनको तेस्रो दिन मंगलवार पनि जारी रहेको छ । निजामती सेवा ऎनमा समेट्नुपर्ने विभिन्न मागहरू राख्दै स्थानीय तहका कर्मचारीहरु आन्दोलित भएका हुन । प्लेकार्ड सहित स्थानीय तहका कर्मचारी हरुले माईतिघर मण्डलामा आन्दोलन गरिरहेका छन । आन्दोलनको दोस्रो दिन सोमबार भने सिमसिमे पानीमा भिज्दै आन्दोलन गरेका कर्मचारीहरुलाई मंगलवार भने मौसमले साथ दिएको छ ।

हेर्नुहोस तस्वीरहरु

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation