सेवाकालिन तालीमको अवसर (सुचना सहित)

स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानले सहायक स्तरका कर्मचारीहरुको लागि सेवाकालीन तालीमको लागि मनोनयन फारम भर्ने सम्बन्धि सुचना प्रकाशित गरेको छ । प्रतिष्ठान द्धारा २०८० साल भाद्र ४ गते जारी गरिएको सुचनामा सुचना जारी भएको मितीले सात दिन भित्र मनोनयन फारम भर्न उल्लेख गरिएको छ । तिन बर्ष सेवा अवधि पुगेको कर्मचारीले उक्त तालिमको लागि फारम भर्न सकिने सुचनामा उल्लेख गरएिको छ ।

सुचना हेर्न यहाँ क्लिक गर्नुहोस

सहायक कर्मचारीको सेवाकालिन तालिम

© 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation