Breaking News

आन्दोलनले एउटा महत्वपुर्ण शिक्षा दिएको छ, यसलाइ हामिले अधिकार प्राप्तीको लागि महत्वपूर्ण आधारको रुपमा लिएका छौ ः चेतन कडेल स्याङ्जा

१४ दिनको कठिन सडक संघर्ष पछि हाम्रो आन्दोलनले बिश्राम लिएको छ । हामिलाइ ज्ञान थियो कि आन्दोलन सजिलो बिषय थिएन र होइन । तर अधिकार प्राप्तीको लागि यो लडाइको बिकल्प पनि थिएन । दिपक...

पुरा पढ्नुहोस
आन्दोलनरत कर्मचारी र मन्त्रालयबिच वार्ता सप्पन्न : माग पुरा गर्न पहल गर्ने (सहमतिपत्र सहित)

आन्दोलनरत स्थानीय तहका कर्मचारी र मन्त्रालयबिचको वार्ता सम्पन्न भएको छ । सम्झौतामा स्थानीय तहका कर्मचारीको माग पुरा गर्न पहल गर्ने उल्लेख गरिएको छ । स्थानीय तहको प्रमुख प्रशासकिय अधिकृत सुरुको  पाच वर्षको लागी संघबाट...

पुरा पढ्नुहोस
स्थानीय तह कर्मचारी आन्दोलनको तेह्र दिन पूरा

स्थानीय तहका कर्मचारीको सडक आन्दोलन शुक्रवार तेह्र दिन पुगेको छ । एकीकृत निजामती सेवा ऎन जारी लगाएतका विभिन्न माग राख्दै स्थानीय तहका कर्मचारीहरु काठमाडौ केन्द्रित सडक आन्दोलनमा उत्रिएका छ्न । तेह्राैँ दिनको आन्दोलनमा पनि...

पुरा पढ्नुहोस
वार्ता सँगै आन्दोलनलाई जारी राखिने ः लिखित सम्झौता नहुदासम्म आन्दोलनलाई निरन्तरता दिन अनुरोध (विज्ञप्तीसहित)

स्थानीय तहका कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले वार्ताका लागि पत्र लेखेको छ । मन्त्रालयले सहसचिव कमल प्रसाद भट्टराइको संयोजकत्वमा वार्ता गर्न समिती बनाएर आन्दोलनरत कर्मचारीहरुलाई वार्ताका लागि बोलाएको छ । यसै स्थानीय तहका कर्मचारीहरुले पनि...

पुरा पढ्नुहोस
स्थानीय तहका कर्मचारीहरुको आन्दोलन बाह्रो दिन पनि जारी माग पुरा नभएसम्म आन्दोलन नराेकिने

स्थानीय तहका कर्मचारीहरुको आन्दोलन बाह्रो दिन पनि जारी रहेको छ । सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा वार्ता समिती बनाएर वार्ता सुरु भएको जनाएपनि स्थानीय तहका कर्मचारीहरुले माग पुरा नभएसम्म आन्दोलनलाई जारी राख्ने जनाएका छन...

पुरा पढ्नुहोस
स्थानीय कर्मचारीकाे केन्द्रिय सघर्षमा प्युठानका कर्मचारीकाे साथ ः सबैलाइ समेट्ने ऐन जारी गर्न माग

विभिन्न माग राख्दै देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित बनिरहदा प्युठानका पनि सबै स्थानीयत तहका कर्मचारीहरु पनि आन्दोलित भएका छन । लामो समय सम्म निजामती सेवा ऐन जारी हुन नसक्दा स्थानीय तहका कर्मचारीहरु सरुवा बढुवा...

पुरा पढ्नुहोस
एघारौं दिनमा कर्मचारी आन्दोलन : आन्दोलनलाई अझै सशक्त बनाउदै स्थानीय तहका कर्मचारी

स्थानीय तहका कर्मचारीहरुको आन्दोलन जारी रहेको छ । एकीकृत निजामती सेवा ऎन जारी लगाएतका विभिन्न माग राख्दै स्थानीय तहका कर्मचारीहरु काठमाडौ केन्द्रित सडक आन्दोलनमा छन । एघारौं दिनमा पुग्दा पनि स्थानीय तहका कर्मचारीहरुको आन्दोलन...

पुरा पढ्नुहोस
स्थानीय कर्मचारीको केन्द्रिय सर्घष समितीले भन्यौ आधिकारीक पत्र विना वार्ता हुँदैन,परिचालन समितीको नाम जोडेर भ्रम श्रृजना गर्न खोजियो

सामान्य प्रशासन मन्त्रालयले छलफर र वार्ताको माध्यमबाट अगाडी बढ्न अनुरोध गर्दै निकालेको विज्ञप्तीको सम्बन्धमा स्थानीय तह कर्मचारी केन्द्रिय सर्घष समितीले ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ विभिन्न सञ्चार माध्यममा जुन विज्ञप्ती सार्वजनिक...

पुरा पढ्नुहोस
कर्मचारी आन्दोलनको आज दशौँ दिन हजारौं कर्मचारीको सहभागीता

स्थानीयतहका कर्मचारी आन्दोलनको दशौ दिन मंगलवार पनि जारी रहेको छ । विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय तहका कर्मचारीहरुले आफ्नो आन्दोलनलाई शसक्त बनाउदै लगेका छन । स्थानीय तहका कर्मचारीहरुले एकीकृत निजामती सेवा ऎन जारी...

पुरा पढ्नुहोस
कर्मचारीमाथि भएको दमनप्रति ट्रेड युनियनहरुको ध्यानाकर्षण (विज्ञप्ती सहित)

स्थानीय तहका कर्मचारी आन्दोलनमा भएको प्रहरी दमन विरुद्ध विभिन्न ट्रेड युनियनहरुले ध्यानाकर्षण भएको जनाएका छन। एक सयुत्त विज्ञप्ती जारी गर्दै घाइतेहरुको निशुल्क उपचारको समेत माग गरिएको छ ।...

पुरा पढ्नुहोस