समाचार
विभिन्न माग राख्दै देशभरका स्थानीय तहका कर्मचारीहरु आन्दोलित बनिरहदा प्युठानका कर्मचारी पनि आन्दोलित भएका छन । लामो समय सम्म निजामती सेवा ऐन जारी हुन नसक्दा स्थानीय तहका कर्मचारीहरु सरुवा बढुवा जस्ता सामान्य सुविधाहरुबाट समेत...
पुरा पढ्नुहोसस्थानीय तहका कर्मचारीहरुको आन्दोलन जारी रहेको छ । एकीकृत निजामती सेवा ऎन जारी लगाएतका विभिन्न माग राख्दै स्थानीय तहका कर्मचारीहरु काठमाडौ केन्द्रित सडक आन्दोलनमा छन । एघारौं दिनमा पुग्दा पनि स्थानीय तहका कर्मचारीहरुको आन्दोलन...
पुरा पढ्नुहोसक्रियासिल रास्ट्रिय स्तरका ट्रेड युनियनहरुले सयुक्त रुपमा मुख्यसचिवलाई भेटेर ध्यानाकर्षण गराएका छन । ट्रेड युनियनहरुले आन्दोलनरत स्थानीय तहका कर्मचारीहरुको मागहरू बारेमा ध्यानाकर्षण गराउदै छिटो वार्ताको माध्यमबाट निकास निकाल्न अनुरोध गरेका छन । नेपाल निजामती...
पुरा पढ्नुहोसलोकसेवा आयोगले आफ्नो बार्षिक कार्यतालिका अनुसार आज सहसचिव र उपसचिव तहको विज्ञापन प्रकाशन हुने दिन थियो । तर लोकसेवा आयोगले बुधबार बिहानै विज्ञापनको सूचना प्रकाशन गर्नुपर्नेमा विशेष कारणवश विज्ञापन प्रकाशन गर्न नसकिएको सूचना सार्वजनिक...
पुरा पढ्नुहोससामान्य प्रशासन मन्त्रालयले छलफर र वार्ताको माध्यमबाट अगाडी बढ्न अनुरोध गर्दै निकालेको विज्ञप्तीको सम्बन्धमा स्थानीय तह कर्मचारी केन्द्रिय सर्घष समितीले ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्तीमा भनिएको छ विभिन्न सञ्चार माध्यममा जुन विज्ञप्ती सार्वजनिक...
पुरा पढ्नुहोसधरानका कर्मचारीहरुले स्थानीय तहका कर्मचारीहरुको माग र भैरहेको आन्दोलन बारेमा मेयर हर्कराज राइलाई जानकारी गराएका छन । धरान उपमहानगर पालिकाका कर्मचारीहरुले स्थानीय तहका कर्मचारीहको मागहरु बारे जानकारी गराउदै भैरहेको आन्दोलनका बारेमा समेत जानकारी गराएका...
पुरा पढ्नुहोसकर्मचारी आन्दोलन सम्बन्धमा सामान्य प्रशासन मन्त्रालयले एक प्रेस विज्ञप्ती जारी गर्दै छलफल र वार्ताको माध्यमबाट अघि बढ्न अनुरोध गरेको छ । आज एक विज्ञप्ती जारी गर्दे हाल भैरहेका विरोध प्रर्दशनलाई स्थगन गरि छलफल र...
पुरा पढ्नुहोसस्थानीय तहका कर्मचारी आन्दोलनमा भएको प्रहरी दमन विरुद्ध विभिन्न ट्रेड युनियनहरुले ध्यानाकर्षण भएको जनाएका छन। एक सयुत्त विज्ञप्ती जारी गर्दै घाइतेहरुको निशुल्क उपचारको समेत माग गरिएको छ ।...
पुरा पढ्नुहोसविभिन्न माग राख्दै सडक आन्दोलनमा उत्रिएका कर्मचारीहरु माथि प्रहरीले पानीको फोहोरा प्रहार गर्नुका साथै लाठीचार्ज समेत गरेको छ । आन्दोलनरत कर्मचारीहरुले निजामती सेवा ऎनको विषयलाई लिएर आन्दोलनमा उत्रिएका हुन । कर्मचारी आन्दोलनमा प्रहरीले दमन...
पुरा पढ्नुहोसस्थानीय तहका कर्मचारीको आन्दोलन जारी रहेको छ । एकीकृत निजामती सेवा ऎन जारी लगाएतका माग राख्दै देशभरका कर्मचारी काठमाडौ केन्द्रित आन्दोलनमा उत्रिएका हुन । ऎनको अभावमा स्थानीय तहका कर्मचारीहरु सरुवा बढुवा जस्ता सामान्य वृत्ती...
पुरा पढ्नुहोस