ट्रेड युनियन

संगठनको महाधिवेशनमा कुशल संगठकहरुको साझा जित भएको : अध्यक्ष दाहाल

नेपाल निजामती कर्मचारी सगठनका अध्यक्ष भवानी दाहालले महाधिवेशनमा सबै सगठकहरुको साझा जित भएको बताउनु भएको छ । सहमतिको माध्यमबाट सम्पन्न महाधिवेशनले सबैलाई जितको भवना बिकास गराएको बताउनु भएको छ । सगठनको महाधिवेशनमा भएका निर्णयहरु...

पुरा पढ्नुहोस
निजामती कर्मचारी संगठनले पत्रकार सम्मेलन गर्दै महाधिवेशनका निणर्यहरु सार्वजनिक गरिने

नेपाल निजामती कर्मचारी संगठनले फागुन ६ गते मंगलबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेको छ । मगंलबार बिहान ८ बजे पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको नेपाल निजामती कर्मचरी संगठनका नवनिर्वाचित महासचिव रामचन्द्र अधिकारीले जानकारी दिनुभएको...

पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल

नेपाल निजामती कर्मचारी संगठनको १२औं राष्ट्रिय महाधिवेशनबाट भवानी दाहाल सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनभएको छ । सगंठनको सम्पन्न महाधिवेशनले भवानी दाहालको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । जस्को वरिष्ठ उपाध्यक्ष रेवन्त गौतम र...

पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी संगठन महाधिवेशन केन्द्रित एकैदिन ३० जिल्लामा अधिवेशन सम्पन्न

नेपाल निजामती कर्मचारी संगठनले माघ १२ गते एकैपटक ३० वटा जिल्लाको अधिवेशन गरि ईतिहास कायम गरेको छ । नेपाल निजामती कर्मचारी संगठनले शनिवार एकैदिन ३० वटा जिल्ला विभागीय कार्यसमितीको अधिवेशन सम्पन्न गरेको हो ।...

पुरा पढ्नुहोस
निजामती कर्मचारी युनियन रूपन्देहीद्धारा नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयलाई १ लाख सहयोग हस्तान्तरण

नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्यसमिति रूपन्देहीले नेपाली कांग्रेसको केन्द्रीय पुस्तकालयलाई १ लाख सहयोग गरेको छ । केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयवाबु सिवाकोटी र नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सदस्य...

पुरा पढ्नुहोस
कानुनकाे प्रतिक्षामा स्थानीयका कर्मचारी कहिले जारी हाेला कर्णाली प्रदेशकाे स्थानीय सेवा ऐन

केहि प्रदेशहरुमा स्थानीय सेवा ऐन जारी भएर कार्यान्वयनको चरणमा आएता पनि कर्णली प्रदेशमा स्थानीय सेवा ऐन हालसम्म जारी हुन सकेको छैन । यसरी विभिन्न चरणमा छलफल भएर कानुन ल्याउने तयारी भैरहेको बेला स्थानीय तहमा...

पुरा पढ्नुहोस
लुम्बिनीमा स्थानीय निजामती सेवा ऐन पारित स्थानीय तहका कर्मचारीकाे सरूवा बढुवाकाे बाटाे खुल्याे

लुम्बिनी प्रदेशसभामा  स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पारित भएको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका...

पुरा पढ्नुहोस
लुम्बिनीमा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएको छ

  लुम्बिनी प्रदेशसभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ । प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका...

पुरा पढ्नुहोस
बृहत सास्कृतिक कार्यक्रम सहित कर्मचारी संगठन कपिलवस्तुको प्रशिक्षण सम्पन्न

नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिती कपिलवस्तुको आयोजनामा जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । देशभर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने संगठनको केन्द्रिय कार्यक्रम अनुशार शनिवार कपिलवस्तुमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । प्रशिक्षण...

पुरा पढ्नुहोस
नेपाल निजामती कर्मचारी युनियन लुम्बिनीले शनिबार प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम गर्ने

नेपाल निजामती कर्मचारी युनियन लुम्बिनीले शनिबार प्रदेश भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । नेपाल निजामती कर्मचारी युनियन लुम्बिनी प्रदेश कार्यसमितीको आयोजनामा प्रदेश स्तरिय भेला तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न लागिएको नेपाल...

पुरा पढ्नुहोस