स्थानीय तहका कर्मचारीहरुको आन्दोलनको केन्द्रिय संघर्ष समितिका सयोजक दिपक गौतमले एक विज्ञप्ती जारी गर्दै आन्दोलनमा साथ दिने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । मन्त्रालय सङ्ग वार्ता सम्पन्न भएपछि एक विज्ञप्ती जारी गर्दै आन्दोलन रोकिएको नभैइ स्थगित भएको उल्लेख गर्नुभएको छ ।