ट्रेड युनियनहरुले मुख्यसचिवको ध्यानाकर्षण गराउदै आन्दोलनरत कर्मचारीहरु सङ्ग छिटो वार्ता गर्न आग्रह गरेका छन

क्रियासिल रास्ट्रिय स्तरका ट्रेड युनियनहरुले सयुक्त रुपमा मुख्यसचिवलाई भेटेर ध्यानाकर्षण गराएका छन । ट्रेड युनियनहरुले आन्दोलनरत स्थानीय तहका कर्मचारीहरुको मागहरू बारेमा ध्यानाकर्षण गराउदै छिटो वार्ताको माध्यमबाट निकास निकाल्न अनुरोध गरेका छन । नेपाल निजामती कर्मचारी संगठन, निजामती कर्मचारी युनियन लगाएतका कर्मचारी संघसंगठनहरुले मुख्यसचिवको ध्यानाकर्षण गराउदै आन्दोलनको छिटो निकास निकाल्न अनुरोध गरेका छन ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation