खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नजिता सार्वजनिक भएको छ ( नतिजा सहित )

खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले लिखित परिक्षाको नजिता सार्वजनिक गरेको छ । २०८०।०३।०२ गते सञ्चालन भएको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको हाे । सहायक चाैथाे तहको परिक्षामा २६९० जना परिक्षार्थी सहभागि भएका थिए ।

नतिजा हेर्न यँहा क्लिक गर्नुहोस

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लीमिटेड

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation