गण्डकी प्रदेश लोकसेवा आयोगले विभिन्न पदहरुमा विज्ञापन गरेको छ

गण्डकी प्रदेश लोकसेवा आयोगले विभिन्न पदहरुमा विज्ञापन गरेको छ ।  प्रदेश निजामती सेवा र स्थानीय सेवाका आठाैँ र साताैँ तहका विभिन्न प्राविधिक पदहरुमा विज्ञापन भएको हाे । अनलाइन माध्यमबाट आवेदन दिन सकिने विज्ञापनमा विभिन्न प्राविधिक पदहरुको विज्ञापन भएको हाे ।

विज्ञापन हेर्न यँहा क्लिक गर्नुहोस 16957797098409_6.10 आठौं सातौं विज्ञापन_Final

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation