शुद्धोधन गाउँपालिका कपिलवस्तुले शिक्षक लाइसेन्सकाे निशुल्क तयारी कक्षा सन्चालन गर्दै

शुद्धोधन गाउँपालिका कपिलवस्तुले शिक्षक सेवा आयोगको निशुल्क तयारी कक्षा सन्चालन गर्ने भएको छ । निम्न माध्यामिक तहको अध्यापन अनुमति पत्रको तयारी कक्षा सन्चालन गरिने गाउँपालिकाले सुचना मार्फत जानकारी गराएको छ ।

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation