एक दर्जन प्रमुख जिल्ला अधिकारी सहित गृह मन्त्रालयका तीन दर्जन उपसचिवको सरुवा

गृह मन्त्रालयले १२ जना प्रमुख जिल्ला अधिकारी सहित ३६ जना उपसचिवको सरुवा गरिएको छ । गृह मन्त्रालयले बुधवार सिडिओ सहित उपसचिवहरूको सरुवा गरेको जनाएको छ ।

विवरण हेर्न यँहा क्लिक गर्नुहाेस  सरुवा_पदस्थापन

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation