लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परिक्षाको नातिजा सार्वजनिक गरेको छ । लोकसेवा आयोगले परराष्ट्र सेवाको लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको हो । परराष्ट्र सेवाको लिखित परिक्षामा सम्मीलित ४९९ जना मध्ये खुला ३ जनाको लागि ६ जनाको नाम निस्केको छ । त्यसैगरी महिला १ जनाको कोटामा ६ जनाको नाम निस्केको छ त्यसैगरी आदिवासी जनजाती र मधेसीको १ /१ जना रहेको कोटामा ४ / ४ जना लिखित परिक्षा उत्तीर्ण गरि अन्तर्वार्तामा छनोट भएका छन ।
हेर्नुहोस परराष्ट्र सेवाको लिखित परिक्षाको नतिजा