लुम्बिनी प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा आवेदन माग गरेको छ (विज्ञापनसहित)

लुम्बिनी प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा आवेदन माग गरेको छ । प्रदेश निजामती सेवाको नवौ तहका विभिन्न पदमा आवेदन माग गरि प्रदेश लोकसेवा आयोगले विज्ञापन गरेको छ । विभिन्न सेवा र समुहका विज्ञापन गरिएको छ । लुम्बिनी प्रदेश लोकसेवा आयोगका बार्षिक कार्यतालिका बमोजिम भाद्र महिनाको अन्तिम शुक्रबार विज्ञापन गर्ने तालिका बमोजिम विभिन्न पदहरुका लागि उक्त विज्ञापन भएको हो । अन्तरतह खुला र बढुवाका लागि समेत विज्ञापन भएको सुचनामा जनाइएको छ ।

विज्ञापन हेर्न यँहा क्लिक गर्नुहोस

उपसचिव लुम्बिनी विज्ञापन

बढुवा विज्ञापन

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation