प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा विज्ञापन अनलाइन माध्यमबाटआवेदन दिन सकिने (विज्ञापनसहित)

नेपाल प्रहरीको प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदमा विज्ञापन भएको छ । एक सुचना जारी गर्दै नेपाल प्रहरीमा ६४ जना इन्सपेक्टर र २५६ जना प्रहरी सहायक पदमा विज्ञापन भएको हो । लोक सेवा आयोगले सञ्चालन गर्ने परिक्षाका लागि अनलाईन माध्यमबाट विज्ञापन दिन सकिने सुचनामा उल्लेख गरिएको छ ।

विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस  नेपाल प्रहरी विज्ञापन

 

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation