नेपाल आयल निगममा रोजगारीको अवसर (विज्ञापनसहित)

नेपाल आयल निगमका विभिन्न पदहरुमा विज्ञापन भएको छ । अधिकृतस्तर आठौं तहदेखि सहायकस्तर सम्मका विभिन्न पदमा विज्ञापन भएको हो । लोकसेवा आयोगले संचालन गर्ने परिक्षाहरुको अनलाइन माध्यमबाट आवेदन दिन सकिने छ ।

हेर्नुहोस विज्ञापन

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation