लोकसेवा आयोगले कम्पुटर इन्जिनियर पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ

लोकसेवा आयोगले नेपाल विविध सेवाको रा.प तृतिय कम्पुटर अधिकृत पदको अन्तिम नतिजा सार्वजनिक गरेको छ । शाखा अधिकृत विविध सेवाको कम्पुटर अधिकृत पदको अन्तिम नजिता सार्वजनिक भएको हो । एकमुष्ट योग्यताक्रमको सुचना प्रकाशित गर्दै वैकल्पिक र अस्थाइ योग्यताक्रम समेत सार्वजनिक गरिएको हो ।

नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस ।

17304-17307_कम्प्युटर_इञ्जिनियर

© 2025 karmachari Online All right reserved Design & Devloped By : Himal Creation