![](http://karmacharionline.com/wp-content/uploads/2024/09/Screenshot_20240911_215659_Google-670x420.jpg)
अनलाईन मार्फत कम्पनी दर्ता गर्दै आएको सेवा बन्द भएको छ । कम्पनी रजिष्टारको कार्यालयले एक सुचना जारी गर्दै कम्पनी दर्ता सम्बन्धी अनलाईन सेवा तत्कालका लागि बन्द गरिएको सुचनामा उल्लेख गरिएको छ । अदालतको आदेश बमोजिम अनलाईन सेवा तत्कालका लागि बन्द गरिएको सुचनामा उल्लेख गरिएको छ ।