नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेश कार्यसमितिको बैठक फागुन २६ गते बस्ने भएको छ । नेपाल निजामती कर्मचारी संगठन कर्णाली प्रदेश कार्य समितिको चौथो बैठक फाल्गुन २६ गते वीरेन्द्रनगर , सुर्खेतमा हुने भएकोले बैठकमा उपस्थित हुन सम्बन्धित सम्पुर्णमा अनुरोध गरिएको छ । कर्णाली प्रदेश कार्य समितिका पदाधिकारी तथा सदस्यहरु, १० वटै जिल्ला कमिटिका अध्यक्षहरु ,कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु ईन्चार्ज, सचिवालय सदस्य सदस्य, आयोगका सदस्य लगाएत सम्बन्धित सम्पुर्णलाइ बैठकमा सहभागी हुन नेपाल निजामती कर्मचारी संगठन प्रदेश कार्यसमितीले अनुरोध गरेको छ ।