खाद्य व्यवस्था व्यापार कम्पनी लिमिटेडले लिखित परिक्षाको नजिता सार्वजनिक गरेको छ । २०८०।०३।०२ गते सञ्चालन भएको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको हाे । सहायक चाैथाे तहको परिक्षामा २६९० जना परिक्षार्थी सहभागि भएका थिए ।
नतिजा हेर्न यँहा क्लिक गर्नुहोस