लुम्बीनी प्रदेश लोकसेवा आयोगले लिखित परिक्षाको नतिजा सार्वजनिक गरेको छ । स्थानीय सरकारी सेवाका विभिन्न पदहरुका लागि भएको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको हो । गत माघमा सञ्चालन भएको लिखित परिक्षाको नतिजा सार्वजनिक भएको हो । प्रशासन लेखा आन्तिरक लेखा परिक्षण र कानुन समुहका विभिन्न नतिजाहरु सार्वजनिक भएको छ ।
नतिजा हेर्न यँहा क्लिक गर्नुहोस lumbinialepa5 lumbini5law lumbiniaccount5 lumbini5