संगठनको सुदृढिकरण अभियान स्थानीय तहमा पनि सदस्यता विस्तार र प्रशिक्षण गर्ने

  • स्थानीय तहका कर्मचारी पनि निजामति कर्मचारी नै हाे सामुहिक साैदाबाजीका लागि एक हुनुपर्छ
  • नेपाल निजामति कर्मचारी संगठन सचिवालयको ७ औँ बैठक सम्पन्न भएको छ । बैठकले आगामी अशोज ५ र ६ गते केन्द्रिय कार्यसमितीको पुर्ण बैठक आयोजना गर्ने निर्णय गरेको छ । साथै सगठनको सचिवालयको बैठकले अशोज ८ गते नेपाल निजामति कर्मचारी संठनको अभिभावकत्वमा सञ्चालित राष्टसेवक सहकारी संस्थाका व्यवस्थापक हरुको राष्टिय भेला आयोजना गर्ने निर्णय गरेको छ । साथै संठनले संगठन सुदृढिकरण अभियान अन्तर्गत पालिका स्तरमा संगठनका पदाधिकारी जाने र ग्रासरुटमा काम गर्ने निर्णय गरेको छ । साथै सठगनले आउदै गरेको निजामति सेवा ऐन सबैको अपनत्व र सर्वस्वीकार्य हुने गरि संसोधन गरि जारी गर्न आग्रह गर्ने निर्णय गरेको संगठनका उप महासचिव आर सी अधिकारीले जानकारी दिनुभयो ।

    © 2024 karmachari Online All right reserved Design & Devloped By : Himal Creation