लोकसेवा आयोगबाट सिफारिस भइ भर्खरै नियुक्ति पाएका ८० जना शाखा अधिकृतहरूलाई स्थानीय तहहरूमा पदस्थापन गरिएको छ। उनीहरूलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा नियुक्ति दिएर पठाइएको हो। सामान्य प्रशासनको यो निर्णयले उर्जाशील नयाँ शाखा अधिकृतहरु गाउँगाउँमा पुगेर उर्जासहितको सेवा प्रवाह गर्ने निश्चित भएको छ ।
पदस्थापनको लिस्ट हेर्न यहाँ क्लिक गर्नुहोस officerposting